Rule 10
कबुलियत वा मन्जुरनामा गराउन सकिने
कार्यालयले इजाजतपत्र वा प्रमाणपत्र दिंदा दरखास्तवालालाई निजले सम्बन्धित पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा गुणस्तर प्रमाण– चिन्ह वा प्रमाणपत्र प्रयोग गर्दा पालन गर्नुपर्ने शर्तहरू तोकी कबूलियत वा मञ्जुरनामा गराउन सक्नेछ ।